गढी गाउँपालिका १ मा अध्यक्षमा कांग्रेसका आईतसिंह लो विजयी
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार     वि.पि. को ३५ औं स्मृति दिवसमा विचार गोष्ठी     सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने     पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज     कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता     बैंकले हेटौंडाकी उममेयर मीना लामाको हातमा मेहेन्दी लगाएपछि...     मकवानपुरे गायिका प्रतिभाको “सानुले नाचेको हेरौला, मायाले बेरौला” तीज कोसेली      ‘छक्का पञ्जा २’ गीत सार्वजनिक     नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो   

गढी गाउँपालिका १ मा अध्यक्षमा कांग्रेसका आईतसिंह लो विजयी

अन्तराष्ट्रिय समाचार प्रकाशित मिति:

मकवानपुर गढी गाउँपालिका १ नम्बर वडाको मतगणना सकिएको छ । मकवानपुर गढी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेद्वार आईत सिंह लो विजयी भएका छन । यो सहित नेपाली कांग्रेसले मकवानपुरबाट २ स्थानमा वडा अध्यक्ष पदमा विजय हाँसिल गर्न सफल भएका छन ।





कमेन्टसहरु



मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


156166 Times Visited.

Top