ललितपुरमा एमाले, चन्द्रागिरीमा कांग्रेसलाई अग्रता
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार     वि.पि. को ३५ औं स्मृति दिवसमा विचार गोष्ठी     सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने     पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज     कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता     बैंकले हेटौंडाकी उममेयर मीना लामाको हातमा मेहेन्दी लगाएपछि...     मकवानपुरे गायिका प्रतिभाको “सानुले नाचेको हेरौला, मायाले बेरौला” तीज कोसेली      ‘छक्का पञ्जा २’ गीत सार्वजनिक     नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो   

ललितपुरमा एमाले, चन्द्रागिरीमा कांग्रेसलाई अग्रता

अन्तराष्ट्रिय समाचार प्रकाशित मिति:

काठमाडौं, जेठ १ -ललितपुर महानगरपालिकामा झण्डै एकसय मत गणना हुँदा एमालेले केही अग्रता लिएको छ । राती २ बजेसम्मको मत परिणाम अनुसार मेयरमा एमालेका उम्मेदवारको ३९, कांग्रेसको ३४ र माओवादीको ८ मत आएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा राती साढे २ बजेसम्म झण्डै दुईसय मत गणना भएको छ । दुईसय मत गणना हुँदा मेयरमा कांग्रेसको ८१, एमालेको ४९ र माओवादी केन्द्रको १३ मत आएको छ ।




कमेन्टसहरु



मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


156186 Times Visited.

Top