मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम   

मकवानपुर समाचार

अब हेटौंडाबाटै लाइसेन्स हातैमा


  • मकवानपुर समाचार
  • पटक पढिएको
हेटौंडा ।

अब हेटौंडाबाटै लाइसेन्स हातैमा

मकवानपुरको हेटौंडाबाट अब प्रदेश नम्बर तीनका नागरिकहरुका लागि लक्षित गरी सवारी चालक अनुमति पत्र(लाइसेन्स) बितरण हुने भएको छ । 

यसका लागि यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर तीनले अन्तिम तयारी गरेको छ। टायल सेन्टरदेखि सबै कार्य अन्तिम चरणमा पु¥याइएको यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर ३का निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो । सवारी चालक अनुमपति पत्रका लागि आवश्यक पर्ने सबै प्रकृया अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । 

सेवाग्राहीहरुले अनलाइन मार्फत फाराबम भर्ने ब्यवस्था मिलाइएको भएपनि अनलाइनमा केही प्राबिधिक समस्या अहिले देखिएको र त्यो अब एक दुई दिनमा नै समाधान भएर जाने बताउनुभयो । छुट्टै लाइसेन्स बिभाग नै गठन गरेर आफूहरुले काम अगाडि बढाएको पनि उहाँले बताउनुभयो । यद्यपी लाइसेन्स लिनका लागि हेटौंडाबाट सेवाग्राहीहरुले फराबम मार्फत पाच सय,मोटरसाइलको हकमा एक हजार पाँच सय र टायल सेन्टर र सवारी साधनका लागि गरी दुई हजारको हाराहारीमा खर्च गर्नु पर्ने अवस्था आउने अनुमान गरिएको छ । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’ - 2019-09-30
मकवानपुर

प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो - 2019-09-29
हेटौंडा ।

जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन् - 2019-09-28
हेटौंडा

प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल - 2019-09-27
हेटौंडा

नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर.. - 2019-09-26


मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’ - 2019-09-23
हेटौंडा ।

घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल - 2019-09-22
हेटौंडा ।

पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल - 2019-09-21
हेटौंडा ।

प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा - 2019-09-20
हेटौंडा ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top