मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’   

खेलकुद समाचार

नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित


  • खेलकुद समाचार
  • पटक पढिएको
  • कलमपाटी
काठमाण्डौ – थाइल्याण्डमा जारी टी–२० स्म्याश क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले हरायो ।

नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित

थाइल्याण्ड क्रिकेट एसोसियशनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ४८ रन बनाउन सक्यो । उसकी ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन् । त्यसपछि वाङले ८, झाङ यानलिङ र ली हायुइले सात सात रन बनाए ।

बलिङमा करुणा भण्डारीले तीन तथा नेरी थापाले दुई विकेट लिइन् ।

जवाफमा नेपालले आठ ओभर चार बलमाबिना विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय सीता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाइन । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपिएफलाई - 2018-01-11
काठमाडौं, पुस २७ –राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

नेपाल आर्मी खप्तड गोल्डकपको सेमिफाइनलमा - 2018-01-11
नेपाल आर्मी क्लव धनगढीमा चलिरहेको खप्तड गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । कैलालीको धनगढीमा बिहीबार भएको खेलमा थ्री स्टार क्लवलाई २–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई - 2018-01-11
राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि त्रिभुुवन आर्मी क्लबले जितेको छ । पुरुष र महिला दुवैतर्फको उपाधि त्रिभुवन आर्मीले हात पारेको हो ।

जिल्ला फुटबल संघको अधिवेशन माघ ४ गते - 2018-01-11
हेटौंडाः आज बिहिबारका लागि तय गरिएको मकवानपुर जिल्ला फुटबल संघको अधिवेशन माघ ४ गतेका लागि सारिएको छ ।

खेलकुद पत्रकार मञ्च मकवानपुरमा दाहाल - 2018-01-10
हेटौँडा,२६ पुस,खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाको अध्यक्षमा राजन दाहाल चयन भएका छन् । आज हेटौँडामा भएको खेल पत्रकारहरुको भेलाले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

महिला क्रिकेट : पानी परेपछि नेपाल र थाइल्याण्डको खेल बराबरी - 2017-11-20
काठमाडौं, मंसिर ४ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकपको एसिया क्षेत्रको छनौटमा सोमबार नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ । थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बल खेल्दा १० रन बनाएको अवस्थामा पानी परेपछि खेल बराबरी भएको हो ।

सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा - 2017-11-19
काठमाडौं, मंसिर ३ – सन् २०१८ को मे महिनामा रुसमा हुने सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा गरिएको छ । सडक वालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेल्टर आश्रय नेपालले पत्रकार सम्मेलन गरेर ५ जना अतिरिक्त खेलाडीसहित १४ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

यु १९ एसिया कप क्रिकेटको उपाधि अफगानिस्तानलाई, पाकिस्तान १८५ रनले पराजित - 2017-11-19
मंसिर ३ – पाकिस्तानलाई हराएर १९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधि अफगानिस्तानले जितेको छ । आइतबार भएको फाइनलमा पाकिस्तानलाई १ सय ८५ रनले हराउँदै अफगानिस्तानले पहिलो पल्ट १९ वर्षमुनिको एसिया कपको उपाधि जितेको हो ।

इङ्लिस प्रिमियर लिगमा शीर्ष क्लबहरु विजयी, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा - 2017-11-19
मंसिर ३ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राती भएका खेलमा शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड, चेल्सी, आर्सनल र लिभरभपुल विजयी भएका छन् ।तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई २-० ले हरायो । म्यान सिटीलाई विजयी गराउन ग्याब्रिएल जिसस र केभिन डे ब्रायनाले एक–एक गोल गरे ।

PREV 1 2 3 4 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top