मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह     प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी      पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद     सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया      पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना      मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस्      हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले      ज्वाला कारगार चलान      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु     कांग्रेसले गर्याे संसद् अवरोध   

खेलकुद समाचार

नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित


  • खेलकुद समाचार
  • पटक पढिएको
  • कलमपाटी
काठमाण्डौ – थाइल्याण्डमा जारी टी–२० स्म्याश क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले हरायो ।

नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित

थाइल्याण्ड क्रिकेट एसोसियशनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ४८ रन बनाउन सक्यो । उसकी ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन् । त्यसपछि वाङले ८, झाङ यानलिङ र ली हायुइले सात सात रन बनाए ।

बलिङमा करुणा भण्डारीले तीन तथा नेरी थापाले दुई विकेट लिइन् ।

जवाफमा नेपालले आठ ओभर चार बलमाबिना विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय सीता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाइन । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सशस्त्रलाई हराउँदै आर्मी सताक्षी गोल्डकपको सेमिफाइनलमा - 2017-11-18
झापा, मंसिर २ । त्रिभुवन आर्मी क्लब झापामा जारी दोस्रो संस्करणको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वार्टरफाइनल खेलमा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई ३–२ ले हरायो ।

जिल्ला लिग फुटबल २०७४ को उपाधी एफसी इन्टरनेटलाई - 2017-11-18
जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी एफसी इन्टरनेट सिटीले जितेको छ । आज हेटौंडाको लोकतान्त्रिक हुर्पा चौरमा भएको फाइनल खेलमा एफसी नामटारलाई १–० गोल अन्तरले पराजित गर्दै एफसी इन्टरनेट सिटीले उपाधी जितेको हो ।

यी हुन् विश्वकप २०१८ मा सहभागी हुने भाग्यशाली ३२ टिम - 2017-11-16
काठमाडौं, कात्तिक ३० – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने सबै टिमको टुंगो लागेको छ । अन्तरमहादेशीय प्ले–अफ अन्तर्गत बिहीबार बिहान भएको खेलमा पेरुले न्युजिल्याण्डलाई हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेपछि आयोजक रुससहित विश्वकपमा सहभागी हुने ३२ टिमको टुंगो लागेको हो ।

​क्रिकेटमा भारतलाई हराउने खेलका नायक दीपेन्द्र - 2017-11-12
काठमाडौं, कात्तिक २६ – उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा भारतलाई १९ रनले हराएको खेलमा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी नायक सावित भएका छन् । बलिङ र ब्याटिङ दुवै तर्फ उनको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले भारतलाई हराएको हो ।

यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित - 2017-11-12
काठमाडौं, कात्तिक २६ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई हराएको छ । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो ।

स्वर्गीय साथी बोस स्मृति स्कुल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सिद्धार्थ शिशु सदनका निखील अर्याललाई - 2017-11-12
स्वर्गीय साथी बोस स्मृति स्कुल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सिद्धार्थ शिशु सदनका निखील अर्यालले जितेका छन् । नवोदय शिशु सदनका रोहन चौधरीलाई २१–८, र २१–१२ को सोझो सेटमा पराजित गर्दै अर्यालले उपाधिमाथि कब्जा जमाए ।

यु–१९ एसिया कप छनौट : नेपाल आज युएईसँग खेल्दै - 2017-11-04
काठमाडौं – उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौट अन्तर्गत शनिबार नेपालले युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने पाँच बजे सुरु हुनेछ ।

भेट्रान कप फुटबल प्र्र्तियोगिताको सम्पुर्ण तयारी पुरा - 2017-11-01
हेटौँडा भेट्रानको आयोजनामा भोलीदेखि हेटौँडा–७ नागस्वतिमा हुन लागेको भेट्रान कप फुटबल प्र्र्तियोगिताको तयारी पुरा भएको छ । आयोजकले नागस्वतिमा पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो ।

नेपाल क्रिकेटको डिभिजन टु मा घटुवा - 2017-10-16
– नेपाल क्रिकेटको डिभिजन टु अर्थात दोश्रो श्रेणीमा घटुवा भएको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङ्गको दोश्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको हो ।

PREV 1 2 3 4 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top