मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

रंगमञ्च

मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा


  • रंगमञ्च
  • पटक पढिएको
हेटौंडा । नजिकिँदो तीज संगै बजारमा तीजको गीतको ओईरो नै लागेको छ । यही ओईरोमा मकवानपुरे गायिका प्रतिभा सापकोटाको “आउ डार्लिङ नाचौ” बजारमा आएको छ । सुमधुर स्वरकी धनि गायिका प्रतिभा सापकोटा र गायक राजकुमार वलीको नयाँ तिज गीत “आउ डार्लिङ नाचौं’” केही दिन अघि मात्र म्युजिक नेपालको युट्यब च्यानल मार्फत सार्वजनिक भएको थियो ।

मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा

उक्त गीतको भिडियो तल हेर्नुहोला
https://www.youtube.com/watch?v=W5DMHi0HglU



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बिगबोस नयाँ सिजन: अक्षय होइन सलमानले नै होस्ट गर्ने - 2017-07-06
भारतीय चर्चित रियालिटी शो बिग बोसको नयाँ सीजन शुरू हुने क्रममा रहेको छ। यसैविच शो कस्ले होस्ट गर्ने भन्ने चर्चा चल्न थालेको छ।

चर्चित गायक सौगात सायर प्रहरी खोरमा - 2017-06-07
नेपाली सांगीतिक बजारमा एउटा चिर परिचित नाम हो सौगात सायर , तिमी फुलेउ कतै म फ़ुलेकतै, इतिहासको कुनै पानामा , लगायत चर्चामा रहेका गीत गाउने गायक अहिले २ नम्बर धन्दामा लागेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलले कब्जामा लिएको छ , प्रहरीले खोजतलास गर्दा गायक सौगातको साथबाट ड्रग्स र हात हतियार समेत फेला पारेको बताएको छ l

प्रेममा छन् प्रभास र अनुष्का - 2017-05-25
एसएस राजामौलीको फिल्म ुबाहुबली २ु ले अहिलेसम्म वर्ल्डवाइड १५ सय करोडमाथिको विजनेश गरिसकेको छ ।

किपरले गरे दुई आत्मघाती गोल - 2017-04-22
वैशाख ९ – इंग्लिस प्रिमियर लिगमा बढुवा भएको च्याम्पियनसिप लिडर ब्राइटनले लिगका दुई खेल बाँकी हुँदा नै उपाधि जित्ने मौका गुमाएको छ ।

- 2017-04-18


क्रिकेटमा यस्तो चमत्कार : ४ बलमा ९२ रन - 2017-04-12
काठमाडौं, चैत ३० – क्रिकेटमा एक ओभरमा कतिसम्म रन बनाउन सकिएला रु ट्वेन्टी ट्वेन्टी क्रिकेटको विकाससँगै २०र२५ रन त सामान्य नै लाग्न थालिसक्यो । ६ बलमा ६ छक्का नै हान्न सके पनि ३६ रन मात्र बनाउन सकिन्छ । नोबल, वाइड भएमा अरु केही रन होला । तर क्रिकेटमा सोच्न पनि नसकिने चमत्कार भएको छ ।

PREV 1 2

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top