मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास   

राष्ट्रिय समाचार

अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
गोरखा

अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल

गोरखाको अजिरकोट गाउँपालिकाको वडा नम्बर ३ हंसपुर स्थित चेपेनदी श्यामसानघाटमा एक ब्यवासयीले आफ्नै खर्चमा मलामी बिश्राम स्थल बनाएका छन् । 


अजिरकोट ३ लप्सीबोटमा युवा ब्यवसायी रामचन्द्र अधिकारीले आफ्ना पिता बामदेव अधिकारीको स्मृतिमा उक्त मलामी बिश्राम स्थल निर्माण गरेका हुन् । एक लाख ८८ हजारको लागतमा सो स्थान निर्माण गरिएको ब्यवसायी अधिकारीले बताए । सो भेगमा मानिसहरुको मृत्यु भएपछि अन्त्येष्टी हुने उक्त स्थानमा मलामी बिश्राम स्थल निर्माण नहुँदा स्थानीयहरुले बर्षायाममा समस्या झेल्दै आइरहेका थिए । मलामी बिश्राम स्थल निर्माण हुदा एकदमै सहज भएको स्थानीयहरुले बताएका छन् । 










कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय - 2018-01-16
काठमाडौं, माघ २ – गुण्डा नाइके तथा ४ नम्बर प्रदेशसभाका विजयी सदस्य राजीव गुरुङ दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ ।

मुलुकको ध्यान आर्थिक विकासमा हुनुपर्छ: उपराष्ट्रपति पुन - 2018-01-15
१ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताएका छन् ।

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको यस्तो छ तयारी - 2018-01-15
काठमाडौं, माघ १ । सरकारले अब बस्ने मन्त्रीपरिषद् बैठकबाट प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामा तोक्ने तयारी गरेको छ ।

राष्ट्रियसभामा यसरी हुँदैछ एमाले माओवादी भागबण्डा - 2018-01-15
माघ ३ गतेभित्र कार्यदलले ५६ सिटको बाँडफाँट टुंग्याउने १ माघ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले माघ ३ गते राष्ट्रियसभाका ५६ सिटको बाँडफाँट टुंगो लगाउने भएका छन् । बाम गठबन्धनको कार्यदलले बुधबारसम्म राष्ट्रियसभाको बाँडफाँड टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने कार्यदलका संयोजक सुवास नेम्वाङले बताए ।

काँग्रेसमा राष्ट्रियसभा निर्वाचनको तयारीबारे छलफल - 2018-01-15
काठमाडौं, माघ १ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ ।

प्रदेश प्रमुख नतोकिएपछि आयोगले बोलायो पाँच दलको बैठक - 2018-01-14
काठमाडौं, पुस ३० – राजनीतिक दाउपेच र खिचातानीका कारण प्रदेश प्रमुख तोक्न ढिलाइ भएपछि निर्वाचन आयोगले मंगलबार पाँच दललाई बोलाएको छ ।

नेपाल भारत प्रबुद्ध समूहको छैठौं बैठक दिल्लीमा सुरु हुँदै - 2018-01-11
काठमाडौं, पुस २७ – नेपाल र भारतबिचको सम्बन्ध तथा सन्धि पुनरावलोकन गर्न गठित प्रबुद्ध समूहको छैठौं बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ ।

राष्ट्रपति र प्रधानमन्त्रीकाे उपस्थितिमा यसरी मनाइयो पृथ्वी जयन्ती (फोटोफिचर) - 2018-01-11
काठमाडौं, पुस २७ –सरकारले १३ वर्षपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा औपचारिक कार्यक्रम आयोजना गरेको छ ।

माओवादीका मन्त्रीले भोलि सरकार छाड्ने - 2018-01-11
काठमाडौं, पुस २७ –नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले शुक्रबार सामूहिक राजीनामा दिने भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top