HetaudaFM 96.6 - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 हेटौडालाई प्रदेशको राजधानि बनाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र     यु १६ एसिया कप छनौट फुटबल : नेपाल र भारतको बराबरी, ११ मिनेटमा ४ गोल     प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली हुनुपर्छ : प्रचण्ड      वैद्य माओवादी चुनावमा, मुठी चिह्न लिएर भिड्ने     दुई सातादेखि रौतहटबाट तीन बालिका बेपत्ता     चीनमा भूकम्प, १३ जनाको मृत्यु, १७५ घाइते     कुलेखानीको ड्याममा ६ मिटर पानी कम     डोटीमा जीप दुर्घटनाः मृत्यु भएका ९ जनाको सनाखत     भरतपुर महानगरः रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम     कक्षा १२ विज्ञान विषयको परीक्षाफल सार्वजनिक     भरतपुर १९ मा मतदान सुरु, मतदाताको उत्साह कम   

साहित्य

साहित्य प्रकाशित मिति:

राक्सीराङ गाउँपालिकामा कांग्रेसको जित


मकवानपुरको राक्सीराङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी हुनुभएको छ । उहाँले ४२०८ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँको निकटतम प्रतिद्वन्दी एमालेका लालबहादुर थापाले २९४४ मत रोकिनुभयो । त्यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै निर्मला दिङ्दुङ विजयी हुनुभएको छ । उहाँले ३५३५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी प्रतिद्वन्द्वी एमालेकी सुन्तली चेपाङले २९५० मत ल्याउनुभएको छ । 

राक्सीराङ गाउँपालिकामा कांग्रेसको जित

- 2017-05-19मकवानपुरको राक्सीराङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी हुनुभएको छ । उहाँले ४२०८ मत ल्याएर विजयी हुनुभएको हो ।

भरतपुर महानगरपालिकामा देवीले मत अन्तर बढाउँदै

- 2017-05-16चितवन,जेठ २ –भरतपुर महानगरपालिकाको वडानम्बर १ को मतगणनामा मेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । अहिलेसम्म वडानम्वर १ को १५ सय ७५ मत गणना भएको छ ।

काभ्रेको नमोबुद्ध–४ मा भोलि मतदान हुने

- 2017-05-16काभ्रे, जेठ २ – काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा बुधबार मतदान हुने भएको छ । त्यहाँ गएको शनिबार गोली चल्दा स्थानीय नवराज पाठकको ज्यान गएको थियो ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ मा एमालेको अग्रता

- 2017-05-15मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ मा एमालेको अग्रता

महिला एक्लै बेस्या हुन सक्दैन, पुरुषको पनि उत्तिकै हात हुन्छ

- 2017-05-02हाम्रो समाजमा बेस्या भन्ने बित्तिकै एउटा चरीत्रहिन महिला भन्ने बुझिन्छ । बेस्या जो समाजमा कलंकित उपनाम हो । यदि कुनैपनि महिला परपुरुषसंग अनैतिक शारीरिक सम्बन्ध राखेमा त्यसलाई बेस्याको संज्ञा दिइन्छ अनि सामाजिक बहिस्कार गरिन्छ । हामिले कयौं सञ्चार माध्यममा बेस्याको आरोपमा महिलालाई गाउँ निकाला भन्ने समाचार धेरै सुनेका छौ तर महिलासंगै पुरुषलाई पनि गाँउ निकाला गरेको समाचार बिरलै सुनेका छौँ ।

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


176772 Times Visited.

Top