HetaudaFM 96.6 - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 हेटौडालाई प्रदेशको राजधानि बनाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र     यु १६ एसिया कप छनौट फुटबल : नेपाल र भारतको बराबरी, ११ मिनेटमा ४ गोल     प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली हुनुपर्छ : प्रचण्ड      वैद्य माओवादी चुनावमा, मुठी चिह्न लिएर भिड्ने     दुई सातादेखि रौतहटबाट तीन बालिका बेपत्ता     चीनमा भूकम्प, १३ जनाको मृत्यु, १७५ घाइते     कुलेखानीको ड्याममा ६ मिटर पानी कम     डोटीमा जीप दुर्घटनाः मृत्यु भएका ९ जनाको सनाखत     भरतपुर महानगरः रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम     कक्षा १२ विज्ञान विषयको परीक्षाफल सार्वजनिक     भरतपुर १९ मा मतदान सुरु, मतदाताको उत्साह कम   

विचित्र संसार

विचित्र संसार प्रकाशित मिति:

नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति


आफूलाई मन परेको केटा वा केटीलाई प्रपोज गर्ने तरिका अनेक हुन सक्दछन् । तर, रुसका एक युवकले प्रपोज गर्नका लागि जुन तरिका अपनाएका छन् त्यसले धेरैको होसहवास उडाउन सक्छ ।

आखिर कोही मानिस कसैलाई प्रस्ताव राख्नका लागि यो हदसम्म कसरी जानसक्छ रु यो प्रश्न उठ्नु अस्वभाविक होइन । वास्तवमा ती युवक केही दिनअघि दुर्घटनामा परी घाइते भएका थिए । जसका कारण उनको पेटमा गम्भीर चोट लागेको थियो । पेटमा जुन ठाउँमा चोट लागेर काटिएको थियो उनले सोही ठाउँमा एउटा औँठी लुकाएर आफुलाई मनपर्ने नर्सलाई प्रपोज गर्ने अनौठो आइडिया निकाले ।

जब नर्स ती घाइते युवकको घाउको ड्रेसिङ गर्न आइन् र पेटको घाउमाथिको पट्टी हटाउन थालिन् तब उनले पट्टि मुनि औँठी फेला पारिन् । वास्तवमा पेटको त्यो घाउमा औँठी लुकाएर नर्सलाई सरप्राइज दिँदै उनले नर्सलाई प्रपोज गरिहाले । कुनै बिरामीले यस्तो पाराले आफुलाई प्रपोज गरेपछि नर्सले के गर्लिन् रु अचम्म त के भयो भने ती नर्सले ती घाइते युवकको प्रेम प्रस्ताव स्वीकारिन् । तर, घाउमा औँठी घुसाउने त्यस्तो मुर्खतापूर्ण कामका लागि भने उनले युवकलाई गाली गरिन् ।

नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति

- 2017-05-25आफूलाई मन परेको केटा वा केटीलाई प्रपोज गर्ने तरिका अनेक हुन सक्दछन् । तर, रुसका एक युवकले प्रपोज गर्नका लागि जुन तरिका अपनाएका छन् त्यसले धेरैको होसहवास उडाउन सक्छ ।

मनहरीमा अधिकारी, स्याङ्तान, तितुङ र मुक्तान भए वडाअध्यक्ष

- 2017-05-17मनहरी–मनहरी गाउँपालिकाको वडा ६, ७, ८ र ९ मा को मत परिणाम सार्बजनिक भएका छन् । साबिक मनहरी गाविसमा पर्ने ४ वटा वडाहरुमध्ये २ वटामा एमालेले जीत हासिल गरेको छ भने एउटा काँग्रेस र एउटा स्वतन्त्रले जीत हासिल गरेको हो । वडा नं ६ एमालेको गोपीलाल मुक्तानले जीत हासिल गरेका छन् ।

मनहरी गाउँपालिकामा एमालेको अग्रता कायमै, यस्तो छ मतपरिणाम

- 2017-05-15मनहरी गाउँपालिकाको वडा नम्बर ९ मा एमालेले आफ्नो अग्रतालाई निरन्तरता दिईरहेका छन । यस्तो मत परिणाम ...

डाइटिङमा लगियो भुँडीवाल बाँदरलाई

- 2017-05-09जिउ मोटो भएका मानिसहरु स्लिम बन्नका लागि डाइटिङ गरेको त सुनिएकै थियो । तर हुँदाहुँदा बाँदरले पनि डाइटिङ गर्न थालेको छ । घटना थाइल्याण्डको हो । थाइल्याण्डको राजधानी बैंककका वन्यजन्तु अधिकारीहरुलाई बजार नजिकै पर्यटकले फ्याँकेका खानेकुरा खाइरहने निकै घ्याम्पे मोटो बाँदरले ध्यान खिचिदियो ।

५० हजार लिटर मानव मुत्रबाट ६० हजार लिटर बियर, चाख्नेहरु भन्छन् निकै स्वादिलो

- 2017-05-09रक्सी उत्पादन गर्ने एक डेनिस कम्पनीले एउटा नयाँ ब्राण्डको बियर तयार गरेको छ । उक्त बियरको नाम हो, पिसनर । यो बियर बनाउनका लागि एक संगीत महोत्सवबाट ५० हजार लिटर मानव मूत्र संकलन गरिएको थियो ।

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


177387 Times Visited.

Top