HetaudaFM 96.6 - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार     वि.पि. को ३५ औं स्मृति दिवसमा विचार गोष्ठी     सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने     पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज     कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता     बैंकले हेटौंडाकी उममेयर मीना लामाको हातमा मेहेन्दी लगाएपछि...     मकवानपुरे गायिका प्रतिभाको “सानुले नाचेको हेरौला, मायाले बेरौला” तीज कोसेली      ‘छक्का पञ्जा २’ गीत सार्वजनिक     नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो   

रंगमञ्च

रंगमञ्च प्रकाशित मिति:

मकवानपुरे गायिका प्रतिभाको “सानुले नाचेको हेरौला, मायाले बेरौला” तीज कोसेली


नेपाली महिलाहरुको ठूलो पर्व हरीतालिका तीजको रमझम बिस्तारै बढदैछ । तीज नजिकिएसंगै बजारमा बिभिन्न किसिमको तीजगीतको ओईरो नै लागेको छ । नेपाली कला र सस्ंकृतीको जगेर्नामा अग्रसर अनि नेपाली लोकगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मकवानपुरे लोकदोहोरी गायिका प्रतिभा सापकोटाले उमाशंकर जोशीसंगको सहकार्यमा तीजको अबसरमा पनि आफ्नो नयाँ कोसेली “तीज आयो...” आम दर्शक माझमा पस्केकी छिन ।

उमाशंकर जोशी र सञ्जु न्यौपानेको शब्द रहेको उक्त गीतमा उमाशंकर जोशीकै संगीत रहेको छ । मकवानपुरे गायिका प्रतिभा सापकोटा र उमाशंकर जोशीको दमदार आवाजले सजिएको “सबैले भन्छन् तीज आयो तिज आयो, सानुले नाचेको हेरौला मायाले बेरौला” भन्ने गीतको शब्द संकलनको पाटो निक्कै बलियो रहेको छ । चर्चित निर्देशक शंकर बि.सी. ले निर्देशन गरेको म्यूजिक भिडियोमा शंकर बि.सी, सपना, करिष्मा र राकेशको अभिनय रहेको छ ।

 “सानुले नाचेको हेरौला, मायाले बेरौला”को भिडियो


मकवानपुरे गायिका प्रतिभाको “सानुले नाचेको हेरौला, मायाले बेरौला” तीज कोसेली

- 2017-07-21नेपाली महिलाहरुको ठूलो पर्व हरीतालिका तीजको रमझम बिस्तारै बढदैछ । तीज नजिकिएसंगै बजारमा बिभिन्न किसिमको तीजगीतको ओईरो नै लागेको छ । नेपाली कला र सस्ंकृतीको जगेर्नामा अग्रसर अनि नेपाली लोकगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मकवानपुरे लोकदोहोरी गायिका प्रतिभा सापकोटाले उमाशंकर जोशीसंगको सहकार्यमा तीजको अबसरमा पनि आफ्नो नयाँ कोसेली “तीज आयो...” आम दर्शक माझमा पस्केकी छिन ।

‘छक्का पञ्जा २’ गीत सार्वजनिक

- 2017-07-21काठमाडौं, साउन ६ – बहुप्रतिक्षित सिनेमा ‘छक्का पञ्जा २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा समावेश ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीत शुक्रबार बिहान ८ बजे युट्युब च्यानल हाइलाइट्स नेपाल र रेडियो अडियोले एकसाथ सार्वजनिक गरेका हुन् ।

काले काले दिलवाले खोज्दै भौतारिँदै ईरा

- 2017-07-13काठमाडौँ/काले काले दिलवाले खोज्दै भौतारिँदै गरेकी मधुर स्वरकी धनी गायिका इरा शर्माले नेपाली संगितलाई माया गर्ने श्रोतालाई अर्को नयाँ दमदार सांगीतीक कोसेली “काले काले” पस्केकी छिन ।

दान्बिर र आरतिको तीज कोशेली "माया मिसाउने" बजारमा

- 2017-07-09बजारमा विभिन्न किसिमका तीज गीत हरु सार्बजनिक भैरहेको अबस्थामा बुटवलका साना साना नानी बाबुले सशक्त अभिनय गरेको तीज भिडियो " माया मिसाउने " पनि सार्बजनिक भएको छ l उज्ज्वल गिरि दान्बिर र आरति रुचालको तीज कोशेलीलाइ स्वाभिमान क्रियाशंले बजारमा ल्याएको छ भने अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ l

बिगबोस नयाँ सिजन: अक्षय होइन सलमानले नै होस्ट गर्ने

- 2017-07-06भारतीय चर्चित रियालिटी शो बिग बोसको नयाँ सीजन शुरू हुने क्रममा रहेको छ। यसैविच शो कस्ले होस्ट गर्ने भन्ने चर्चा चल्न थालेको छ।

चर्चित गायक सौगात सायर प्रहरी खोरमा

- 2017-06-07नेपाली सांगीतिक बजारमा एउटा चिर परिचित नाम हो सौगात सायर , तिमी फुलेउ कतै म फ़ुलेकतै, इतिहासको कुनै पानामा , लगायत चर्चामा रहेका गीत गाउने गायक अहिले २ नम्बर धन्दामा लागेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलले कब्जामा लिएको छ , प्रहरीले खोजतलास गर्दा गायक सौगातको साथबाट ड्रग्स र हात हतियार समेत फेला पारेको बताएको छ l

प्रेममा छन् प्रभास र अनुष्का

- 2017-05-25एसएस राजामौलीको फिल्म ुबाहुबली २ु ले अहिलेसम्म वर्ल्डवाइड १५ सय करोडमाथिको विजनेश गरिसकेको छ ।

कैलास गाउँपालिका ५ मा एमाले विजयी

- 2017-05-16कैलास गाउँपालिका, २ जेठ र कैलास गाउँपालिकामा वडा नम्बर ५ को मतगणना सम्पन्न भएको छ । कैलास गाउँपालिका ९साबिक गोगने गबिस वडा नम्बर १,२,३,४,५,६० मा नेकपा एमालेका उम्मेदवार छेगु लामा निर्वा्चित भएका छन ।

किपरले गरे दुई आत्मघाती गोल

- 2017-04-22वैशाख ९ – इंग्लिस प्रिमियर लिगमा बढुवा भएको च्याम्पियनसिप लिडर ब्राइटनले लिगका दुई खेल बाँकी हुँदा नै उपाधि जित्ने मौका गुमाएको छ ।

पञ्जावविरुद्ध १५ छक्का हानेको मुम्बई ८ विकेटले विजयी

- 2017-04-21दशौं आइपिएलमा अहिलेसम्मकै सबैभन्दा प्रभावशाली ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २७ बल खेल्न बाँकी रहँदै घरेलु किङ इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ।

1 2 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


156169 Times Visited.

Top