HetaudaFM 96.6 - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार     वि.पि. को ३५ औं स्मृति दिवसमा विचार गोष्ठी     सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने     पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज     कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता     बैंकले हेटौंडाकी उममेयर मीना लामाको हातमा मेहेन्दी लगाएपछि...     मकवानपुरे गायिका प्रतिभाको “सानुले नाचेको हेरौला, मायाले बेरौला” तीज कोसेली      ‘छक्का पञ्जा २’ गीत सार्वजनिक     नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो   

अन्तराष्ट्रिय समाचार

अन्तराष्ट्रिय समाचार प्रकाशित मिति:

एउटा बाँदरका कारण ५० हजार मानिस अँध्यारोमा


साउन ३ /बाँदरले पावर स्टेशनमा क्षती पुर्‍याएपछि जाम्बियाका ५० हजार भन्दा धेरै मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । एउटा लंगुरे बाँदरले गएको आइतबार दक्षिण जाम्बियामा रहेको एउटा पावर स्टेशनको विजुलीको तारमा क्षती पुर्‍याएपछि ५० हजार भन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका बिबिसीले जनाएको छ ।

मानिसका कारण विद्युत आपूर्तिमा समस्या भएको भए कारवाही गर्न सकिने भए पनि बाँदरलाई केही गर्न नसकिएको पावर कम्पनीका प्रवक्ताले बताएका छन् । प्रवक्ता हेनरी कपाटाका अनुसार मानिसलाई करेन्ट लागेको भए ज्यान जान्थ्यो तर बाँदर गम्भीर घाइते भएको छ । बाँदरलाई वन विभागका कर्मचारीको जिम्मा लगाइएको छ । 

विजुली नहुँदा घरसँगै, व्यापार व्यवसाय पनि प्रभावित भएको छ । चर्चित भिक्टोरिया फल्ससँगैको पर्यटकीय क्षेत्रमा पनि यसले असर गरेको छ । 

एउटा बाँदरका कारण ५० हजार मानिस अँध्यारोमा

- 2017-07-18साउन ३ /बाँदरले पावर स्टेशनमा क्षती पुर्‍याएपछि जाम्बियाका ५० हजार भन्दा धेरै मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । एउटा लंगुरे बाँदरले गएको आइतबार दक्षिण जाम्बियामा रहेको एउटा पावर स्टेशनको विजुलीको तारमा क्षती पुर्‍याएपछि ५० हजार भन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका बिबिसीले जनाएको छ ।

कतारमा एक नेपालीको मृत्यु

- 2017-07-10 खोटाङको ऐसेलुखर्क गाँउपालिका २ बाकाचोलका सर्बधन सुनुवारको कतारमा ज्यान गएको छ । बिहान ज्वरो आएपछि औषधी खाएर काममा गएका सर्बधन दिउँसो फर्किएर कोठामा सुत्नु भएको थियो ।

नाकाबन्दीमा फसेको दार्जीलिङलाई नेपालको दाल चामल

- 2017-07-09२५ असार, इलाम । दार्जीलिङमा चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका छन् ।

कोलम्बियाः डुंगा डुब्दा ६ जनाको मृत्यु, १६ बेपत्ता

- 2017-06-26असार १२ – कोलम्बियाको एक तालमा डुंगा डुब्दा कम्तिमा ६ जनाको ज्यान गएको छ । १६ जना अझै हराइरहेका छन् । कोलम्बियाको उत्तर पश्चिमी क्षेत्र ग्वाटापेमा रहेको तालमा यात्रु डुंगा डुबेको बिबिसीले जनाएको छ ।

पोर्चुगलको जंगलमा आगलागी, २५ जनाको मृत्यु

- 2017-06-18असार ४ – पोर्चुगलको जंगलमा लागेको आगलागीमा परेर २५ जनाको ज्यान गएको छ । आगलागीमा परेर २० भन्दा बढी व्यक्ति घाइते भएको पोर्चुगलको सरकारी सञ्चारमाध्यम आरटिपीले जनाएको छ ।

‘RUKUBOT TEAM NEPAL’ Participating on “First Global Challenges”

- 2017-06-14RUKUBOT TEAM, Team Nepal Participating on “First Global Challenges” at Washington DC, USA on July, 2017. Nepal commonly known as the multilingual, multicultural and multireligious country is one of the developing countries in the world. The world has moved forward in the field of Science, Technology, Engineering and Mathematics (STEM) but our country is lagging far behind due to the political instability and lack of the modern equipment and technology. But in this condition International First Committee Association has provided platform for us.

आठौं तलाबाट खसेर युएईमा एक नेपालीको ज्यान गयो

- 2017-06-09युएई, जेष्ठ २६ – युएईमा एक नेपालीको ज्यान गएको छ । मोरङको इटहरा ९ का सविन खड्काको काम गर्ने क्रममा सिँढीबाट लडेर ज्यान गएको हो ।

भारत-पाकिस्तान सीमामा भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु

- 2017-05-25जेठ ११ – भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ । ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका(८ चुवाका २३ वर्षका रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षका डमरबहादुर पुन र ३८ वर्षका गिरिश गुरुङ रहेका छन् ।

मकवानपुरमा एमालेले खोल्यो खाता, मकवानपुर गढी गाउँपालिकामा एमाले विजयी

- 2017-05-17हेटौँडा,३ जेठ-मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार बिदुर हुँमगाई तथा उपाध्यक्षमा एमालेकै हर्कमाया रुम्बा विजयी भएका छन् ।

गढी ५ मा एमालेका जीतबहादुर घिमिरे सहित प्यानल नै विजयी

- 2017-05-16२ जेठ-गढी गाउँपालिका वडा नम्बर ५ को मतगणना सकिएर मतपरिणाम आएको छ । गढी गाउँपालिका वडा नम्बर ५ अध्यक्षमा नेकपा एमालेका जीतबहादुर घिमिरे सहित समपूर्ण प्यानलले नै विजय हाँसिल गरेका छन ।

1 2 3 4 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


156149 Times Visited.

Top