मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

राष्ट्रिय समाचार

विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
विराटनगर, साउन २९ । मोरङको लेटाङस्थित एक विद्यालयमा ट्यांकीमा विष हालेको पानी पिउँदा १६ जना विद्यार्थी बिरामी भएका छन् ।

विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी

जसमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ । लेटाङको जातेस्थित श्री माध्यमिक विद्यालयमा मंगलबार बिहान पानी पिउँदा विद्यार्थी बिरामी भएका हुन् । उनीहरुलाई उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको प्रधानाध्यापक खमराज दुलालले जानकारी दिए । पानीट्यांकीमा विषादीको बोतल भेटिएको थियो । साइपिन’ नामको कीटनासक विषादीको बट्टा ट्यांकीमा भेटिएको हो ।

विद्यालय समयमा पढ्न आएका विद्यार्थीले धाराको पानी पिएलगतै बान्ता गरेपछि उनीहरुलाई उपचारका लागि लगिएको थियो । ट्यांकीमा विषादी कसले हाल्यो भन्नेबारेमा अनुसन्धान भइरहेको छ । सो विद्यालयमा ४९१ विद्यार्थी अध्ययनरत् छन् ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी - 2018-08-14
विराटनगर, साउन २९ । मोरङको लेटाङस्थित एक विद्यालयमा ट्यांकीमा विष हालेको पानी पिउँदा १६ जना विद्यार्थी बिरामी भएका छन् ।

विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी - 2018-08-14
नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४(७५ मा १ अर्ब रुपैयाँ भन्दा धेरै खुद नाफा कमाएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको थियो तर यो रकम अझै बढ्न सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग - 2018-08-08
–मेची महाकाली विद्युतीय रेलमार्ग विस्तार गर्दा बजार क्षेत्र धेरै परेपछि बुटवलमा लाइओभर’ अर्थात आकाशे पुल बनाइने भएको छ । स्थानीयले घना वस्ती उठाउन नदिने अडान लिएपछि चिनियाँ कम्पनी सिवानले आकाशेपुल बनाएर रेल पार गराउने गरी डीपीआरको ड्राफ्ट तयार गरेको हो ।

दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार - 2018-08-08
श्रावण २३, २०७५ गएराति परेको भीषण वर्षापछि दोलखाको बिगु गाउँपालिकास्थित बुलुङखानीमा पहिरोले घर पुरिएर घाइते भएका एक दम्पतिको हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।

गैरआवासीय राजदूत नियुक्त - 2018-08-08
काठमाडौं, साउन २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्टे«लियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई गणतन्त्र फिजीको गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो - 2018-08-08
२३ साउन, काठमाडौं । तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुगेको छ । बुधबार बिहान मद्रास उच्च अदालतले उनको अन्त्येष्टि कहाँ गर्ने भन्ने फैसला गर्नेछ ।

कसरी पाउँछन् गैरआवासीय नेपालीले नागरिकता ? - 2018-08-08
२३ साउन, काठमाडौं । संविधानले गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने व्यवस्था गर्‍यो । राजनीतिक अधिकार बाहेक आर्थिक, समाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिन सकिने संवैधानिक व्यवस्था छ ।

विप्लव समूहका प्रवक्ता प्रकाण्ड पक्राउ - 2018-08-08
२३ साउन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो ।

जनप्रतिनिधिको निधनपछिको रिक्तता : स्थानीय तहमा उपनिर्वाचन गराउन कानुन छैन, सरकार नै अन्यौलमा - 2018-08-06
जनप्रतिनिधिको निधनपछिको रिक्तता : स्थानीय तहमा उपनिर्वाचन गराउन कानुन छैन, सरकार नै अन्यौलमा

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top