मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

समाज

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

  • समाज
  • पटक पढिएको
महोत्तरी, फागुन २५ । महोत्तरीको सीतापुर, भंगहामा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार चारजनालाई पक्राउ गरेको छ ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

पक्राउ पर्नेमा सीतापुर, भंगहा वडा नम्बर–६ बस्ने १९ वर्षीय सुभाष विक, सोही ठाउँ बस्ने २२ वर्षीय सचिन राय थारु, वर्ष २२ कै प्रदीपसिंह थारु र २६ वर्षीय गोविन्दकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए । गत सोमबार राति साढे ९ बजेतिर घरबाट बाहिर पिसाब फेर्न निस्किएकी २२ वर्षीया युवतीलाई लुकेर बसेका ती युवाहरुले सोही ठाउँको एक खेतमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ ।

घर गएर ती युवतीले आमा–बुवालाई भनेपछि सोको भोलिपल्ट नै प्रहरीमा गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ - 2018-03-09
महोत्तरी, फागुन २५ । महोत्तरीको सीतापुर, भंगहामा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार चारजनालाई पक्राउ गरेको छ ।

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी - 2018-03-07
इलाम, फागुन २३ – इलाममा सुरक्षित प्रसुती गराउने भन्दा गर्भपतन गराउने महिलाको संख्या धेरै पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय इलामको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षमा ४ हजार ८ सय ०५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् भने ४ हजार १ सय ५४ जनाले सुरक्षित प्रसुती सेवा लिएको पाइएको छ ।

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो - 2018-01-22
हेटौडा । तीन नंम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा यस प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । –१० टिसीएन रोडमा रहेको क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा ३ नम्बर प्रदेशका सांसदहरुहेटौँडाको सफथ ग्रहण गरिएको हो ।

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग - 2018-01-16
नेपाल पत्रकार महासंघ मकवापनुर साखालाई आज मकवानपुरका निबर्तमान सांसद सुभाषचन्द्र ठकुरीले एक थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु - 2018-01-16
महाँलेखा परिक्षकको कार्यालयले मकवानपुरका सबै सरकारी कार्यालय र स्थानिय तहमा भएका आर्थिक कामको अडिट गर्न सुरु गरेको छ ।

ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय - 2018-01-16
हेटौडा उपमहानगरपालिकाले अबका दिनदेखि कुनैपनि क्षेत्रमा ब्यापार मेला गर्न नदिने निर्णय गरेको छ ।

उर्जा मन्त्रालयद्धारा हेटौडा उपमहानगरपालिकालाई ५ सय वटा बिधुतपोल सहयोग - 2018-01-16
हेटौडा उपमहानगरपालिका भित्रमा कुहीएका र पुराना पोलको बिस्थापीत गर्नका लागि उर्जा मन्त्रालयले पाँच सय वटा बिधुतका पोल सहयोगको निर्णय गरेको छ । उपमहानगरपालिकाका बिभीन्न वडामा बिधुतको पालेका कारण समस्या भोग्दै आएका स्थानिय वासिन्दाहरुलाई अब भने सजिलो हुने भएको हो ।

भुकम्पबाट हुने क्षेति न्युनीकरणका लागि सुरक्षित भवन निर्माणमा सरोकारबालाको जोड - 2018-01-16
भुकम्पबाट हुने क्षेति न्युनीकरणका लागि सुरक्षित घर र आफ्ना संघसंस्थाका भवन निर्माण गर्नका लागि आज हेटौडामा आयोजित कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

चित्लाङ्मा अत्याधुनिक प्रविधीबाट च्याउ खेती - 2018-01-16
मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती व्यवसायिक रुपमा सफल बन्दै गइरहेको छ । इन्द्रेणी मसरुम फर्मले करिब १४ रोपनी क्षेत्रफलमा सुरु गरेको च्याउ अहिले दैनिक तीन सय किलो उत्पादन भइरहेको छ ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 NEXT
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top