मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडा वजार क्षेत्रबाट ५० मिटर वाटो वन्दैन–मुख्यमन्त्री पौडेल     प्रदेश–३ मा अनुसन्धान ब्युरो गठनको बाटो खुल्यो     शुरु भयो हेटौंडाबाट लाइसेन्स बितरण कार्य     अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा   

मकवानपुर समाचार

मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु


  • मकवानपुर समाचार
  • 19 पटक पढिएको
हेटौंडा

मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु


 बिहीबार देखि निरन्तर भएको वर्षातको कारण बाढी पहिरोमा पुरिएर मकवानपुरमा हाल सम्म  ३ जनाको मृत्यु भएको छ । 

शुक्रबार साझँ जिल्लाको ईन्द्रसरोवर गाउँपालिका वडा नंबर २ निवासी वर्ष १४ की श्रृष्टि  डिमडुङको पहिरोले पुरिएर मृत्यु भएको छ । शुक्रबार बाटोमा आएको भल कटाउन लाग्दा माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको वडा अध्क्ष राजुमान मर्हजनले जानकारी दिनुभयो । लगातार बर्षातका कारणले बेलुका उद्धार गर्न नसके पछि आज फाखेल प्रहरीको टोलिले पहिरोलाई पन्छ्याएर शब निकालेको वडा अध्यक्ष महर्जनले बताउनुभयो । 

यस्तै,जिल्लाकै कैलाश गाउँपालिका वडा नंबर १० नामटारस्थित शुक्रबार डर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको थियो ।यस्तै शुक्रबार जिल्लाकै थाहा नगरपालिका वडा नंबर ३ मा महाभिर खोलाले बगाउँदा बालिका सञ्चनम बलामीको मृत्यु भएको थियो ।







सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडा वजार क्षेत्रबाट ५० मिटर वाटो वन्दैन–मुख्यमन्त्री पौडेल

प्रदेश–३ मा अनुसन्धान ब्युरो गठनको बाटो खुल्यो

शुरु भयो हेटौंडाबाट लाइसेन्स बितरण कार्य

अब हेटौंडाबाटै लाइसेन्स हातैमा

जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए

संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश

हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता

मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी

हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top