मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 द्वन्दले खुसी खोसियो,कोख रित्तियो     संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल   

मकवानपुर समाचार

हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
  • कलमपाटी

हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ

मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक पवन कुमार झा.को कमाण्डामा खटिएको प्रहरी टोलीले ८५ किलो ६ ग्राम अवैध लागूऔषध गाँजासहित मकवानपुरका एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले प्राप्त विशेष सुचनाको आधारमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च ८५५६ नं.को कारलाई चेकजाच गर्ने क्रममा कार चालक मकवानपुरको कैलाश गाउँपािलका–१ घर भई हाल चितवन इच्छाकामना गाउँपालिका–७ बस्ने ३० वर्षीय गणेश थापालाई नियन्त्रणमा लिइएको हो ।

थापालाई हेहौडा उपमहानगरपालिका–११, थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडक खण्डमा रोकी चेकजाँच गर्दा कारको पछाडी डिक्कीमा लुकाई छिपाई राखेको रातो प्लाष्टिकले बेरेको ६ वटा पोकामा राखेको उक्त गाँजासहित आज (सोमबार) बिहान पक्राउ गरेको हो ।

थापालाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान तथा कारबाही भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



द्वन्दले खुसी खोसियो,कोख रित्तियो

संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ

मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली

राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ

मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते

मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन

मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता

चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’

प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top