मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने     मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ   

मकवानपुर समाचार

हेटौंडा औंद्योगिक क्षेत्रको उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा

हेटौंडा औंद्योगिक क्षेत्रको उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु

 हेटौंडा औंधोगिक क्षेत्रमा रहेको प्लाष्टिक उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ । कामको शिलशिलामा करेन्ट लागेर चितवनको कालिका नगरपालिका जुटपानी बस्ने ३६ बर्षिय पञ्च कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । काम गर्ने शिलशिलामा करेन्ट लागेर घाइते भएका कुुमालको हेटौंडा अस्पतालमा उपचार गर्न ल्याउने बित्तीकै डाक्टरले मृत घोषणा गरेका थिए ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top