मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 द्वन्दले खुसी खोसियो,कोख रित्तियो     संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल   

मकवानपुर समाचार

प्रदेश ३ का मन्त्री लामालाई पत्नी शोक


  • मकवानपुर समाचार
  • 8 पटक पढिएको
हेटौंडा

प्रदेश ३ का मन्त्री लामालाई पत्नी शोक

 प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई पत्नी शोक परेको परेको छ । मन्त्री लामाकी धर्मपत्नी कान्छिमाया लामाको अल्प आयुमै आज विहान मृत्यु भएको हो । कान्छिमायाँको मृत्युले परिवारमा स्तब्ध बनाएको छ ।

यो शोकको घडीमा धेरैले आज बिहानैबाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै मन्त्री लगाएत सम्पूर्ण शोकाकुल परिवारमा हार्दिक समबेदना व्यक्त गरेका छन् । यो अवस्थामा प्रदेश नम्बर ३ सरकारका सामाजिक बिकाश मन्त्री युवराज दुलालले सामाजिक सञ्जाल मार्फत समवेदना प्रकट गर्नुभएको छ । उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ–‘भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको जीवन संगिनी कान्छी माया लामाको ५८ बर्षको अल्पायुमा भएको निधनको खबरले दुखित तुल्याएको छ । मृतकप्रति हार्दिक श्रद्धान्जली! शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’






सम्बन्धित शिर्षक समाचारहरु



द्वन्दले खुसी खोसियो,कोख रित्तियो

संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ

मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली

राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ

मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते

मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन

मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता

चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’

प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top