मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा   

मकवानपुर समाचार

राक्सिराङमा विसालु च्याउ खाँदा बेहोस तीन जनाको हेलीकोप्टरबाट भरतपुर अस्पताल(अपडेट)


  • मकवानपुर समाचार
  • 11 पटक पढिएको
हेटौंडा

राक्सिराङमा विसालु च्याउ खाँदा बेहोस तीन जनाको हेलीकोप्टरबाट भरतपुर अस्पताल(अपडेट)

मकवानपुरको राक्सिराङ वडा नम्बर ७ दराङमा बिसालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अरु तीन जना बेहोस भएका छन् । बिसालु च्याउ पकाएर खाँदा स्थानीय १३ बर्षिय गुन्जमायाँ चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

उहाँको बुवा, भाई र दाई पनि अचेत अवस्थामा रहेका छन् । उनीहरुको उपचारका लागि दिगो विकासका लागि एकता नेपाल संस्थाले हेलीकोप्टर मार्फत भरतपुर अस्पतालमा पु¥याएको छ । बेहोस भएका तीनै जनाको अस्पतालमा उपचारको काम भईरहेको छ । मकवानपुरको बिकट ठाउँ भएकाले गाडीमा ल्याउनका लागि लागि घण्टौ लाग्ने र बेहोस भएकाहरुको ज्यान खतरामा पर्ने भएपछी हेलीकोप्टर मार्फत उद्धार गरिएको  छ ।






सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण

मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन

पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्

रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल

हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top