मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी     बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल     शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल   

मकवानपुर समाचार

बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौँडा

बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ

 हेटौंडाको बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनि युनिलिभर लिमिटेडमा धर्ना दिएका ४१ ज्ना जमदुरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । युनिलिभरले मजदुरलाई विना जानकारी एकाएक उद्योग बन्द गरि आफुहरुको रोजिरोटी खोसेको भन्दै आन्दोलनरत हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको गंगा सोपका मजदुरहरुले आज युनिलिभर बसामाडीमा धर्ना दिएका थिए । उद्योगको आवागमनमानै समस्या हुनेगरी धर्ना दिएकाले ४१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

विहान ८ बजेबाट धर्नामा बसेका मजदुरलाई साढे १० बजे प्रहरीले नियन्त्रणमा लिएको हो । पुन उद्योग सञ्चालन तथा आफुहरुको रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग सहित आन्दोलन गरिरहेका मजदुरहरुले १० औँ वर्षबाट काम गरिरहेको आफुहरुलाई उद्योग प्रशासनले विना क्षतिपूर्ती जागिर बिहिन बनाएको बताएका छन् । यस अघि पटक–पटक आन्दोलन गरेपनि कुनै निश्कर्ष निस्कन नसकेपछि आज मजदुरहरुले युनिलिभरको गेटमा धर्ना दिएका हुन् । उद्योग बन्द गरिएपनि मजदुरले भने क्षेतीपूर्ति रकम पाउन सकेका छैनन् ।






सम्बन्धित शिर्षक समाचारहरु



घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल

पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल

प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा

संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी

बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल

शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान

जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल

सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल

उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top