मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम     प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत   

समाज

मोटरसाइकल चोरी मुद्दामा सात बर्षदेखि फरार एक जना पक्राउ


  • समाज
  • 76 पटक पढिएको
हेटौंडा एफएम, २८ चैत/मोटरसाइकल चोरी मुद्दामा सात बर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतले २०६६ बैशाख २४ को फैसलाले ३ महिना कैद ७५ हजार रुपैयाँ जरिवाना तोकिएका मकवानपुर बाग्मती गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २८ को लाक्पा घिसिङ भन्ने राज घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्हरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो ।

मोटरसाइकल चोरी मुद्दामा सात बर्षदेखि फरार एक जना पक्राउ

उनलाई ईलाका प्रहरी कार्यालय फापरबारी , मकवानपुर बाट खटिएको प्रहरी टोलीले उनकैे घरबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी अदालतमा पेश गरेकोमा सजाय भुक्तानको लागी क्षेत्रिय कारागार कार्यालय भिमफेदीमा पठाईएको डिएसपी गौतमले बताउनुभयो । 



जापान सरकारको सहयोगमा निमार्ण भएको सामुदायिक भवन

भवन उद्घाटन कार्याक्रममा आएका एक बृद्ध एमाले नेता माधव नेपाल संग हात मिलाउदै |






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top