मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

मकवानपुर समाचार

मकवानपुरको राक्सिराङमा सडक खन्ने क्रममा पहिरोले दुईजना पुरिए


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा

मकवानपुरको राक्सिराङमा सडक खन्ने क्रममा पहिरोले दुईजना पुरिए

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ टोड्केमा सडक निर्माण गर्ने क्रममा पहिरो लडेर दुईजनालाई पुरेको छ । टोड्केमा सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरोले दुईजनालाई पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

एक्साभेटरले सडक खन्ने क्रममा माथीबाट पहिरो लडेपछी चालक भाग्न सफल भएपनि अरु दुईजना भने भाग्न नसकेपछी पहिरोमा पुरिएको उहाँले बताउनु भयो । पहिरोमा पुरिनेमा चितवन शक्तिखोरका १७ बर्षिय रोशन बुढाथोकी र २३ बर्षिय सुदिप श्रेष्ठ रहेका छन् । अहिले पनि पहिरो लडेकाले पहिरोबाट पुरिनेको खोजी गर्नका लागि समस्या भएको प्रहरीले जनाएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top