मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

मकवानपुर समाचार

हेटौंडामा सुबिधा सम्पन्न चार बिद्यालय भवन निर्माण गरिदै


  • मकवानपुर समाचार
  • 13 पटक पढिएको
हेटौंडा

हेटौंडामा सुबिधा सम्पन्न चार बिद्यालय भवन निर्माण गरिदै

हेटौंडा उपमहानगरपालिकाको चार वडामा सुबिधा सम्पन्न बिद्यालय भवन निर्माण सुरु भएका छन् । युएसएआइडीको सहयोगमा भुकम्प प्रतिरोधि, सुबिधा सम्पन्न बिद्यालय निर्माण हुन लागेका हुन् । हेटौंडाको वडानम्बर ३, १३, १४ र १५ मा भुकम्पका कारण क्षेतीग्रस्थ बनेका बिद्यालय भवनहरु निर्माण गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । चार वटा वडामा बिद्यालय भवन निर्माणका लागि अमेरीकी जनताको ५५ करोड रुपैयाँ योगमा भवन निर्माण गर्न लागिएको हो ।

बिद्यालय निर्माण गर्दा भुकम्प प्रतिरोधि, पुस्तकालय सहितको निर्माण गर्न लागिएको छ । निर्माण गरिएका सबै बिद्यालयको मर्मत, शिक्षालाई गुणस्तरिय बनाउने काम, शिक्षक, बिद्याथी संगको समन्वय लगायतका काम भने उपमहानगरपालिकाले गर्ने मेयर महतले बताउनुभयो ।
हेटौंडा सहित मकवानपुरको सुकौरा लगायतका स्थानमा बिद्यालय निर्माण गर्ने कामको सुरुवात गरिएको छ । यसका लागि मेयर महतको समन्वयमा एक अरब रुपैयाँ ल्याइएको हो । भवन निर्माण भईसकेपछी बिद्याथीहरुले अहिले भोग्दै आएको समस्या भने हट्ने छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top