मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

मकवानपुर समाचार

अवरुद्ध कान्ति सडक खुल्यो


  • मकवानपुर समाचार
  • 81 पटक पढिएको
मकवानपुर,१७ जेठ

 अवरुद्ध कान्ति सडक खुल्यो

 पहिरोका कारण अवरुद्ध भएको हेटौँडालाई काठमाण्डौ जोड्ने कान्ति लोकपथ झण्डै १५ घण्टापछि खुलेको छ ।

डोजर लगाएर पहिरो पन्छाएपछि बिहान ११ बजेदेखि कान्ति लोकपथमा गाडी सञ्चालन भएको प्रहरीले जनाएको छ । बिहान एकतर्फी रुपमा संचालनमा आएको सडक मध्यान्हपछि दुईतर्फी नै संचालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरको बकैया गाउँपालिकाको ठिंगनमा र ललितपुरतर्फ तीन ठाउँमा बिहीबार बेलुका पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top