मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

मकवानपुर समाचार

हेटौंडामा सप्ताहब्यापी रुपमा वातावरण दिवश मनाइदै


  • मकवानपुर समाचार
  • 35 पटक पढिएको
हेटौंडा

हेटौंडामा सप्ताहब्यापी रुपमा वातावरण दिवश मनाइदै

 ४७ औ विश्व वातावरण दिवस मुल समारोह समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सप्ताहब्यापी रुपमा कार्यक्रम गरिने भएको छ । यही जेठ १६ गते देखि २२ गते सम्म बिभीन्न कार्यक्रम गरेर विश्व वातावरण दिवश मनाउन लागिएको हो ।

हेटौंडाका ३ सय वटा टोल बिकाश संस्था, बिभीन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरु, बिद्यालय, आमा समुह, गैरसरकारी संघसंस्थाहरु लगायतकाले बिभीन्न कार्यक्रम गरेर वातावरण दिवश मनाउन लागिएको मुल समारोह समितिका अध्यक्ष धुर्व प्रसाद अधिकारीले बताउनुभयो ।

सप्ताहब्यापी कार्यक्रम अन्तरगत फोहोर ब्यावस्थापन सम्बन्धी अन्तरक्रिया, रक्तदान, बिशेष सरसफाई, सार्बजनिक यातायातमा डस्बिन बितरण, जनचेतनामुलक साइकल ¥याली, वृक्षा रोपण, नगर बिद्यालय स्तरिय हाजिरी जवाफ, वातावरणिय सचेतना सम्बन्धी ¥याली, कपडाको झोला वितरण लगायतका कार्यक्रम गरिने अध्यक्ष अधिकारीले बतााउनुभयो । सफा बन्दे गएको हेटौंडालाई यो कार्यक्रमले थप प्रभावकारी प्रभाबकार बनाउने आसा गरिएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top