मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको विद्युत काटियो


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौँडा

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको विद्युत काटियो


विद्युतको महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरण हेटौँडाले जिल्ला जनस्वास्थ्य कार्यालयको विद्युत काटेको छ । आज जनस्वास्थ्य कार्यालय पुरेर प्राधिकरणले जनस्वास्थ्यको विद्युत काटेको हो ।
४६ महिनाबाट विद्युतको भुक्तानी नगरेको र मिटरमा एमसिबि नभएको र एमसिबि बाइपास गरिएको समेत प्राधिकरणले फेला पारेको छ । करीब ४६ महिनादेखि विद्युत महशुल नबुझाएको भन्दै लाइन कटिएको प्राविधिक दिनेश खरेलले जानकारी दिए ।

प्राधिकरणले क्रमश धेरै बक्यौता रहेको सबै सरकारी तहमा अब विजुली काटने कार्यालय प्रमुख शम्भु खसुर्सित जानकारी दिए । आफुले पटक पटक आग्रह गर्दा पत्र मार्फत् अनुरोध गर्दा पनि लाखौँ वक्यौता भुक्तानी नगर्नेहरुको सूचि तयार गरेर फिल्ड एक्सनमा जान निर्देशन दिइसकेको प्रमखु खुर्सितले जानकारी दिए ।

जनस्वास्थ्यलाई लाइन काटेपछि १३ लाख ९ हजारको प्रतिलिपि बिल दिएर छिटोभन्दा छिटो वक्यौता बुझाउन आग्रह समेत गरेको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top