मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण   

मकवानपुर समाचार

प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश


  • मकवानपुर समाचार
  • 19 पटक पढिएको
हेटौंडा

प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश

प्रदेश नम्बर–३ सरकारले आउँदो आर्थिक बर्षका लागि बिनियोजन विधेयक पेस गरेको छ । आगामी आर्थिक बर्ष २०७६ । ०७७ का लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले विधेयक प्रदेश सभामा पेस गर्नुभयो । आउँदो बजेटमा सरकारले गर्ने कामको प्राथमिकता पनि तोकिएको छ ।

“प्रदेश समृद्धिको आधार : श्रम, सिर्जना, उत्पादन र रोजगार” भन्ने नारा बजेटमा दिइएको छ । प्रदेशका ११९ वटा स्थानीय तह र ६६ निर्वाचन क्षेत्रसंग विकासमा सन्तुलन हुनेगरी काम गरिने ढुंगेलले बताउनुभयो । पर्यटन, ऊर्जा, उद्योग सेवा लगायतका क्षेत्रमा आन्तरिक तथा बैदेशिक लगानी नीतिगत ब्यावस्था गरिने प्रस्तुत बिधेयकमा उल्लेख छ । प्रदेश ३ लाई लगानीको आकर्षण स्थल बनाईने उहाँले बताउनुभयो । प्रदेशमा विद्यमान गरिबि न्युनीकरण र खाद्यान्न अपुगको अन्त्य गर्ने आगामी बर्षमा बजेट केन्द्रीत रहने उहाँले बताउनुभयो ।

आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी आर्थिक क्रियाकलापमा सहभागी हुने अवसर सृजना गरिने सरकारको योजना छ । प्रदेशलाई औद्योगिक प्रदेशको रुपमा अगाडी बढाईने सरकारको योजना छ । शिक्षालाई उद्यमसिलता तथा उत्पादन, श्रम, एबम् स्थानीय अर्थतन्त्र र रोजगारी बृद्धिसंग आबद्ध गरिने मन्त्री ढुंगेलले बताउनुभयो ।











सम्बन्धित शिर्षक समाचारहरु



मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top