मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम     प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत   

समाज

आउनुहोस् विकासको प्रतिस्पर्धा गरौँ : थापा


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा एफएम, २६ चैत/चैत्र राप्रपा नेता तथा सांसद गणेश थापाले भाषणको नभएर विकासको प्रतिस्पर्धा गर्न सवै राजनैतिक दलसँग आग्रह गर्नुभएको छ । पहिले निस्कृय भएर चुनावको बेलामा मात्र सल्बलाउने प्रबृती मकवानपुरमा रहेको भन्दै थापाले चुनाव लक्षित नभएर सदवाहार विकासको अवधारणमा हिड्न पनि आग्रह गर्नु भयो ।

आउनुहोस् विकासको प्रतिस्पर्धा गरौँ : थापा

राप्रपा मकवानपुरको जनतामाझ राप्रपा कार्यक्रम अन्तर्गत इन्द्रसरोबर गाउपालिका वडा १ मार्खुमा भएको कार्यक्रममा बोल्दै सांसद थापाले आफु विकासको प्रतिस्पर्धा गर्नको लागि मकवानपुर आएको बताउनुभयो। भाषण गरेको भरमा भोट अव पाउन मुस्किल रहेको भन्दै थापाले मकवापनुरमा राप्रपा सँग विकासको प्रतिस्पर्धा गर्न आह्वान गर्नुभएको थियो । १नं वडा अध्यक्ष रामकुमार रिमालको अध्यक्षतामा भएको कार्यक्रममा राट्रिय युवा मोर्चा नगर अध्यक्ष दिनेश लामा,राप्रविसं मकवानपुर अध्यक्ष प्रकास चौलागाई लगाएतको उपस्थिती रहेको थियो । यसै विच सांसद थापाले आज २ जना विरामी लाई उपचारको लागि आर्थिक सहयोग गर्नु भएको छ। सिस्नेरीका क्यान्सर पिडित सान्ता कुमारी विक लाई नगद १५ हजार र मनहरी गाँउपालीका वडा नं ९ज्यामिरेकीचन्द्र कुमारी मोक्तानको चुरेहिलमा उपचार गराउनु सहयोग गर्नु भएको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top