मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

मकवानपुर समाचार

मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह


  • मकवानपुर समाचार
  • 14 पटक पढिएको
मकवानपुर

मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह

मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको बताउनुभएको छ । 

सामुदायिक प्रहरी केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले थानाभर्यांगले आज आयोजना गरेको सामुदायमा प्रहरी साझेदारी कार्यक्रमलाई संबोधन गर्दै उहाँले लागू औषधको चक्रब्यूहमा मकवानपुर जिल्ला नराम्रोसंग फसेको बताउनुभयो । 

उहाँले नागरिक र प्रहरीको साझेदारीमा मात्र मकवानपुर जिल्लामा रहेका अपराधलाई नियनत्रणमा ल्याउन सकिने बताउनुभयो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बीरेन्द्र कुमार ठाकुर,वडा नम्बर ११ का अध्यक्ष गोकर्ण पराजुली लगायतले आफ्ना धारणा राख्नु भएको सामुदायिक सेवा केन्द्र थानाभर्यांगका सचिव कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । 












Copyright © 2017, All Rights Reserved ! Powered by :
Top