मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन      हेटौंडामा डेंगुको बिरामी एकसय एक पुगे   

समाज

एमाले गढी गाउँपालिकामा ७ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा एफएम, २६ चैत/नेकपा एमाले मकवानपुर गढी गाउँपालिका संगठन कमिटिको सचिवालयको बैठक सम्पन्न भएको छ ।

एमाले गढी गाउँपालिकामा ७ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि

 एमाले मकवानपुरका उपाध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा भएको बैठकले गढी गाउँपालिका संयोजक तेजप्रसाद लम्सालको अध्यक्षतामा ७ सय १ सदस्यीय गाउँपालिका निर्वाचन परिचालन कमिटि निर्माण गरेको छ । बैठकले मेम्बर लोको अध्यक्षतामा १ सय १ सदस्यीय प्रचारप्रसार उपसमिति, सचिव रामजी सापकोटाको संयोजकत्वमा ३१ सदस्यीय आर्थिक परिचालन समिति, चन्द्र योञ्जनको संयोजकत्वमा २ सय ५ सदस्यीय स्वयमसेवक समिति निर्माण गरिएको गढि गाउँपालिका संगठन कमिटि सचिव रामजी सापकोटाले बताए ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top