मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता     मकवानपुरको राक्सिराङमा सडक खन्ने क्रममा पहिरोले दुईजना पुरिए     प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेद्वारा राजिनामा     राष्ट्रपति रनिङशिल्ड खेलकुदको हेटौंडा नगर छनौट सकियो     यसरी मनाइयो हेटौंडामा बातावरण दिवस      अस्पतालमा भर्नाभएका मुख्यमन्त्री पौडेललाई प्रधानमन्त्री केपी ओलीको भेट   

मकवानपुर समाचार

स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
  • कलमपाटी
मकवानपुर खबर ८ माघ । हेटौंडा १० बसपार्क क्षेत्रमा हिजोमात्र शिलान्यास गरि निर्माण प्रारम्भ गरिएको तौलपुलको खाडललाई उपमहानगरपालिकाले पुरेको छ ।

स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो

 हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एकलौटी ढंगबाट हेटौँडा बसपार्कको बिचमा तौलपुल निर्माणको शिलान्यास गरेको भन्दै स्थानीयले विरोध गरेपछि उपमहानगरपालिका आफैंले तौलपुलको लागि खनेको खाडल पुरेको हो ।

बिहानैबाट स्थानीय बसपार्क क्षेत्रमा तौलपुल निर्माण गर्दा समस्या हुने भन्दै विरोध जनाएपछि केहि बेर बसपार्क क्षेत्रमा तनाव भएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष कितापसिंह लामाले आफुलाई थाहानै नदिई नगरपालिकाले काम गरेको भन्दै विरोध जनाएका थिए । उनले मेयरको एकलौटी निर्णयले पुल निर्माण गर्न नमिल्ने भन्दै उक्त खाडल पुरेको बताए ।

सम्बन्धित दास्तावेजहरु

. Bagmati Arganik Farm Final Jingle.mp3






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top