मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह     प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी      पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद     सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया      पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना      मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस्      हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले      ज्वाला कारगार चलान      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु     कांग्रेसले गर्याे संसद् अवरोध   

मकवानपुर समाचार

मजुवा खानी उत्खनन् प्रक्रिया शुरु


  • मकवानपुर समाचार
  • 8 पटक पढिएको
  • कलमपाटी
मकवानपुर १२ मसिंर । हेटौंडा सिमेन्ट उद्योगले आफ्नो पुनारो खानी क्षेत्र मकवानपुरगढी ५ स्थित मजुवा खानी उत्खनन् प्रक्रिया सुरु गरेको छ । खानी उत्खनन्को लागि ठेक्का पारेको कम्पनी खानीसम्म पुग्ने सडक निर्माणको कामलाई तीब्रता दिएको छ ।

सडक निर्माण गर्ने क्रममा स्थानीयसंगको सहमतिभन्दा फरक ढंगबाट ठेकेदार अगाडि बढेको स्थानियले बताएका छन् । सोमबार बस्ती संरक्षण समितिका केहि पदाधिकारीहरुको अनौपचारिक छलफलका क्रममा ठेकेदारले मनलाग्दी तरिकाले सडक बनाईरहेको बताएका छन् । ज्यामिरेदेखि सिमलटारसम्म क्षेत्रको संरक्षण र नदि नियन्त्रण गर्न खोला किनारमा ढुंगा राखेर छेकबार गर्ने भनिएपनि काम नभएको बताईएको छ । आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top