मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 २०७४ माघ १५ गते     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी   

मकवानपुर समाचार

मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार


  • मकवानपुर समाचार
  • 3 पटक पढिएको
मकवानपुर २९ साउन । मकवानपुरको हुमाने भञ्ज्याङमा आज एउटा सुमोमाथि बम प्रहरा भएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको सुमोमाथि पेट्रोल बम प्रहार भएको सुचना प्राप्त भएको छ । तर घटनाको विषयमा पूर्ण जानकारी भने आईसकेको छैन् ।

मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले बम प्रहार भएको भन्ने खबरचै आएको तर घटनाको विषयमा पुर्ण विवरण भने आउन बाँकी रहेको बताए । यस विषयमा अनुसन्धान गरिने उनले बताए । घटना कसले र किन गरायो भन्ने प्रहरीले अहिलेसम्म थाहा पाईनसकेको प्रहरीले बतायो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top