मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

रंगमञ्च

मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा


  • रंगमञ्च
  • 165 पटक पढिएको
हेटौंडा । नजिकिँदो तीज संगै बजारमा तीजको गीतको ओईरो नै लागेको छ । यही ओईरोमा मकवानपुरे गायिका प्रतिभा सापकोटाको “आउ डार्लिङ नाचौ” बजारमा आएको छ । सुमधुर स्वरकी धनि गायिका प्रतिभा सापकोटा र गायक राजकुमार वलीको नयाँ तिज गीत “आउ डार्लिङ नाचौं’” केही दिन अघि मात्र म्युजिक नेपालको युट्यब च्यानल मार्फत सार्वजनिक भएको थियो ।

मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा

उक्त गीतको भिडियो तल हेर्नुहोला
https://www.youtube.com/watch?v=W5DMHi0HglU






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top