मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत     मजुवा खानी उत्खनन् प्रक्रिया शुरु     शुभारम्भ भयो सामाजिक सुरक्षा योजना     तुइन विस्थापनको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा : ५ ठाउँमा भारतको असहयोग     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५   

मकवानपुर समाचार

थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ


  • मकवानपुर समाचार
  • 6 पटक पढिएको
थाहानगर र थाहा नगरको प्राविधिक घुस सहित रङगेहात पक्राउ परेका छन । आज दिउसो १२ः४५ बजेको समयमा थाहा नगरपालिकामा भवन तथा प्राविधिक निमार्ण शाखामा कार्यरत सब इन्जिनियर कलराज न्यौपानेलाई प्रक्राउ गरेको थाहानगरका प्रमुख लवशेर विष्टले जानकारी दिए ।

वडा नम्बर २ अंगारे वस्ने मिन प्रसाद ढकालसंग भुकम्पले भत्काएको घर पुर्ननिमार्ण गरेको र नयाँ घर बनाएको निरिक्षण गरेको भनेर घुस मागेको भन्ने सूचनाका आधारमा पुगेको ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलिले  नगररपालिका ३ नम्बर कार्यालयको सौचालयमा नगद २ हजार लिदालिदै पक्राउ गरेको हो । सव इन्जिनियर न्यौपाने जिल्ला कालिकोट रासिकोट नगरपालिका १ का स्थायी वासिन्दा हुन् । न्यौपाने इलाका प्रहरी कार्यालय पालुङको नियन्त्रणमा छन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top