मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

मकवानपुर समाचार

गुम्बा बिहार पुननिर्माण बारे आज हेटौँडामा बृहत अन्तरक्रिया हुँदै


  • मकवानपुर समाचार
  • 2 पटक पढिएको
हेटौँडा, २२ साउन । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ध्वस्त भएका गुम्बा बिहार तथा निजि आवास एबम धार्मिक मठ मन्दिर धर्मशाला लगायत ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको पुननिर्माणमा आएको गतिरोध अन्त्यका लागि आज हेटौँडामा बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

गुम्बा बिहार पुननिर्माण बारे आज हेटौँडामा बृहत अन्तरक्रिया हुँदै

गुम्बा बिहार संरक्षण सघ, मकवानपुरको आयोजनामा मकवानपुर जिल्लाका निर्वाचित जनाप्रतिनिधिहरु लगायत विभिन्न सरोकारवाला व्यक्ति बुद्धिजिबीहरुबिच अन्तरक्रिया गर्न लागिएको संघका अध्यक्ष निरु थिङले जानकारी दिए । कार्यक्रम आज बिहान ११ बजे उद्योग बाणिज्य संघको सभाहलमा हुने बताइएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top