मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

काठमाडौंको काँडाघारीबाट बालकको अपहरण


  • राष्ट्रिय समाचार
  • 11 पटक पढिएको
काठमाडौं – काडाँघारीबाट एक बालकको अपहरण भएको छ । सिन्धुपाल्चोक घर भइ काडाँघारीमा बस्ने ११ वर्षका निशान खड्काको अपहरण भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको काँडाघारीबाट बालकको अपहरण

निशान आइतबार बेलुकादेखि सम्पर्कविहीन भएका थिए । अपहरणकारीले सोमबार बालकको परिवारसँग ४० लाख रुपैया“ फिरौती मागेपछि उनी अपहरणमा परेको पुष्टि भएको  महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयोे । 

बालकको खोजीका लागि भक्तपुर र काठमाडौका प्रहरी प्रमुख सहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top