मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   

मकवानपुर समाचार

पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने


  • मकवानपुर समाचार
  • 8 पटक पढिएको
थाहा नगरपालिका, च्वाईस नेपाल, डोटेरा तथा स्थानीय सहयोगमा निर्माण भईरहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ निर्माणधीन भवनको दोस्रो चरणमा सामाजिक लेखा परिक्षण तथा सार्बजनिक सुनुवाई भएको छ ।

पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने

बुधवार भवन निर्माण समितिका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा व्यवस्थापन समिति निर्माण समिति तथा पत्रकारको विचमा समाजिक परिक्षण भएको हो । हाल सम्म भवन निर्माणको काम ९५ प्रतिशत सम्पन्न भईसकेको निर्माण समितिका अध्यक्ष निरञ्जन अधिकारीले जनाकारी दिए ।

   १५ शैयाको अवधारणमा सुविधा सम्पन्न भवन निर्माण भईरहेको उनले जानकारी दिए । हाल सम्म १ करोेड ११ लाख ७३ हजार १ सय २० रुपैया निकासा भएको जसमा ९९ लाख ७७ हजार ६ सय ६२ रुपैया खर्च भएको सर्बजनिक सुनुवाई कार्यक्रममा जानकारी दिएको छ । १ करोड ३० लाख लागतमा निर्माण हुने भवनको लागि थाहा नगरपालिकाको १९ लाख ७३ हजार १ सय २० रुपैया सहयोग भएको छ । उक्त भवनलाई बैशाख २५ गते व्यवस्थापन समितिलाई हस्तान्तरण तथा थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । 












Copyright © 2017, All Rights Reserved ! Powered by :
Top