मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 २०७४ माघ १५ गते     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी   

राष्ट्रिय समाचार

कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
काठमाडाैं, वैशाख २० – राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता टिकाउनका लागि आत्मसमर्पणको बाटोमा लागेको आरोप लगाउनुभएको छ ।

कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्

 प्रधानमन्त्री ओलीले राष्ट्रबादको नारा र अडानमा चुनावमा धेरै भोट पाएको तर अहिले सत्ता टिकाउन आत्मसमर्पणको बाटोमा अग्रसर भएको थापाले आरोप लगाउनुभएको हो । अहिले यसको संकेत मिल्न थालेको भन्दै अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै यो दूर्भाग्यपूर्ण हुने दावी पनि गर्नुभएको छ ।  






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top