मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

धादिङमा चारवटा सवारी साधन आपसमा ठोक्किदा ट्रकमा आगलागि


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
वैशाख १९,धादिङको थाक्रे गाउँपालिका २ स्थित बाह्रकिलोमा सवारी साधनमा आगो लागेको छ । नेपाली सेनाको गाडी र ट्रकका साथै अन्य दुई सवारी साधन एकआपसमा ठक्कर खाँदा आगो लागेको बताईएको छ ।

धादिङमा चारवटा सवारी साधन आपसमा ठोक्किदा ट्रकमा आगलागि

महादेबबेशी वजार नजिकै चारवटा सवारी साधन एकआपसमा ठोक्किदा मालवाहक ट्रकमा आगलागी भएको हो । थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशी नजिकै २ वटा बाइक, आर्मी गाडी, मालबाहक ट्रक एक आपसमा ठोकिदा मालबाहक ट्रकमा भीषण आगलागी भएको हो । घटनामा ३ जना घाइते भएका छन । दुर्घटनामा मोटरटसाइकल ट्रक मुनी पर्दा आगलागी भएको बताईएको छ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top