मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   

समाज

एमाले हेटौडा ३ र ६ मा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन


  • समाज
  • 16 पटक पढिएको
हेटौंडा एफएम, चैत/स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले हेटौडा ६ चौघडामा निर्वाचन प्रचारप्रसार कार्यालयको आज उदघाटन गरीएको छ । प्रचारप्रसार कार्यालयको उदघाटन गर्दै एमाले केन्द्रीय सदस्य एवम मकवानपुर ईन्चार्ज विरोध खतिवडाले अवको स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक स्थानमा जित्ने दावी गर्नुभएको छ । मुलुकको समग्र विकास एमालेले मात्रै गर्न सक्ने भएकाले एमालेलाई मत दिन खतिवडाले सबैसँग आग्रह गरे ।

एमाले हेटौडा ३ र ६ मा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन

कार्यक्रममा जिल्ला सल्लाहकार साधुराम चौलागाईको संयोजकत्वमा न २ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । वडा अध्यक्ष पुष्पराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा ३ नं. प्रदेश संयोजक रामचन्द्र राई, एमाले मकानपुरका सचिव एकालाल श्रेष्ठ, विष्णु ओझा, कल्पना विश्वकर्मा लगायतकाले एमालेलाई जिताउन सबैलाई सक्रियतापूर्वक काम गर्न आग्रह गर्नुभएको छ । 

त्यस्तै आजै हेटौडा उपमाहानगरपालीका वडा नम्बर ३ मा पनि निर्वाचन प्रचारप्रसार कार्यालयको उदघाटन गरीएको छ । एमाले जिल्ला अध्यक्ष मुनु सिक्देलको प्रमुख आतिथ्यतामा तथा वडा नम्बर ३ का वडा कमिटी अध्यक्ष  मिन बाहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा एमाले नेताहरु श्रीधर पोख्रेल, हरीबोल महत, बिष्णु ओभाmा, एकलाल श्रेष्ट, नबिन सिक्देलद, फुर्वा लामा, सुमित्रा काफ्ले लगाएतकाको उपस्थिती रहेको थियो । कार्यक्रममा मेनुका पौडेलको संयोजक्त्वमा १ सय ५१ सदसीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।







सम्बन्धित शिर्षक समाचारहरु



विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन

हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५

सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !

भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !

धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top