मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

मकवानपुर समाचार

मनहरीमा पुरुषको बेवारीसे शव, प्रहरी अनुसन्धानमा


  • मकवानपुर समाचार
  • 12 पटक पढिएको
मकवानपुर, २५ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा बुधबार फेला परेको बेवारीसे शवको अझै पहिचान खुलेको छैन । बुधबार सवारीले ठक्कर दिएर मृत्यू भएको अवस्थामा उक्त व्यक्तिको शव फेला परेको थियो ।

मनहरीमा पुरुषको बेवारीसे शव, प्रहरी अनुसन्धानमा

हाल नम्बर नखुलेको सवारी साधनले बुधबार ठक्कर दिँदा मृत्यु भएको अवस्थामा पहिचान नखुलेका करीव ४० बर्षीय पुरुषको शव फेला परेको थियो । ईलाका प्रहरी कार्यालय नेवारपानीका ईन्स्पेक्टर चित्रबहादुर घलेका अनुसार घटनाको अनुसन्धान तिब्र रुपमा गरिएता पनि अहिले सम्म वास्तविकता खुल्न नसकेको बताए । हाल सम्म कसैले दाबी गर्न नआएका शवको पहिचान खुल्न केही समय अझै लाग्ने भएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top