मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

राष्ट्रिय समाचार

तोकिएको समयभित्र काम नगर्नेलाई कडा कारबाही गर्छुः ओली


  • राष्ट्रिय समाचार
  • 4 पटक पढिएको
२५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा समर्पित हुन सबैलाई आह्वान गर्दै तोकिएकै समयभित्र काम सम्पन्न नगर्ने निकायमाथि कडा कारबाही हुने चेतावनी दिएका छन् ।

तोकिएको समयभित्र काम नगर्नेलाई कडा कारबाही गर्छुः ओली

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्याश गर्दै उनले तोकिएकै सयम सिमाभित्र गुणस्तरीय काम गर्न निर्देशन दिएका हुन् ।प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समयभित्रै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेकाले आफू सर्जिकल भवनको शिलान्याश गर्न आएको पनि स्पष्ट पारे । उनले अवको नेपाल गतिशील नेपाल’ भन्दै त्यसमा आलटाल गर्ने छुट कसैलाई नहुनेतर्फ समेत सचेत गराए ।

प्रधानमन्त्री ओलीले देश बनाउन आफूले कडाभन्दा कडा कदम चाल्ने घोषणा गरे । उनले सरकारले सबै निकायले काम गरे, नगरेको कडा निगरानी राख्ने पनि बताए । सरकारले काम गर्नेलाई मात्रै सम्मान गर्ने नीति लिने प्रधानमन्त्री ओलीको भनाई छ । उनले आफू भ्रष्टाचार नगर्ने र कसैले गरे सैह्य नहुने चेतावनी पनि दिए । प्रधानमन्त्री ओलीले मुलुकको स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।






सम्बन्धित शिर्षक समाचारहरु



सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने

साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण

कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्

सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस

​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ

जिल्ला अस्पताल प्युठानमा सुत्केरीको मृत्यु, अस्पतालमा तोडफोड

धादिङमा चारवटा सवारी साधन आपसमा ठोक्किदा ट्रकमा आगलागि

श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top