मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह     प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी      पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद     सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया      पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना      मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस्      हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले      ज्वाला कारगार चलान      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु     कांग्रेसले गर्याे संसद् अवरोध   

अन्तराष्ट्रिय समाचार

मोदीको नामको अगाडि ‘श्री’ नलगाएका कारण ७ दिनको तलब काटियो


  • अन्तराष्ट्रिय समाचार
  • 49 पटक पढिएको
फागुन २३ – टाइम्स अफ् इन्डियाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामको अगाडि ‘श्री’ नलगाएकाले सीमा सुरक्षा बलका एक जना जवानको सात दिनको तलब काटिएको छ ।

मोदीको नामको अगाडि ‘श्री’ नलगाएका कारण ७ दिनको तलब काटियो

फ्रेब्रुअरी २१ मा पश्चिम बंगालको नदियाको महातपुरमा बीएसएफको १५ औं बटालियन को परेड चलिरहेको थियो । परेडका क्रममा बीएसएफ जवान सञ्जीव कुमारले रिपोर्ट गर्ने क्रममा ‘मोदीको कार्यक्रम’ भनेका थिए । सञ्जीब कुमारलाई बीएसएफ एक्टको धारा ४० अनुसार ‘दोषी’ पाइयो । सजायस्वरुप उनको सात दिनको तलब काटियो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top