मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

Breaking News

राष्ट्रियसभा निर्वाचनः प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता


  • Breaking News
  • 58 पटक पढिएको
  • २०७४ माघ १० बुधवार
माघ १०, २०७४ पोखरा — राष्ट्रिय सभाकालागि प्रदेश नम्बर ४ मा एमाले, माओवादी केन्द्र, कांग्रेस र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनः प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता

एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धनकै तर्फबाट ६ जना, कांग्रेसबाट ४ जना र राष्ट्रिय जनमोर्चाबाट दुईजनाले उम्मेदवारी दिएका हुन् ।

एमालेबाट उम्मेदवारी दिनेहरु

गणेश तिमिल्सिना, पर्वत (खुला)

रामबहादुर थापा, स्याङजा (अपांग)

दीपा गुरुङ, (महिला)

शान्ति अधिकारी, बागलुङ (महिला)

माओवादी केन्द्रबाट उम्मेदवारी दिनेहरु

दिनानाथ शर्मा, बागलुङ (खुला)

खिमबहादुर बिक, स्याङजा (दलित)

कांग्रेसबाट उम्मेदवारी दिनेहरु

सुरेन्द्रराज पाण्डे, गोरखा (खुला)

बिन्दा राना, कास्की (महिला)

प्रकाश पन्त, तनहुँ (अपांग)

जीतबहादुर नेपाली, पर्वत (दलित)

राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिने

मीना पुन ( बागलुङ) महिला

कृष्ण अधिकारी (बागलुङ) खुला






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top