मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 २०७४ माघ १५ गते     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी   

Breaking News

प्रदेश १ मा दश जनाको मनोनयन


  • Breaking News
  • 116 पटक पढिएको
  • २०७४ माघ १० बुधवार
माघ १०, २०७४ - राष्ट्रिय सभाको सदस्यका लागि प्रदेश १ मा बुधबार दिउँसो साढे २ बजे सम्ममा १० जनाको मनोनयन परेको छ । एमालेको तर्फबाट ५, कांग्रेसको तर्फबाट ४ र माओवादीको तर्फबाट १ जनाले मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रिय सभाको सदस्यका लागि प्रदेश १ मा बुधबार दिउँसो साढे २ बजेसम्ममा १० जनाको मनोनयन परेको छ। एमालेको तर्फबाट ५, कांग्रेसको तर्फबाट ४ र माओवादीको तर्फबाट १ जनाले मनोनयन दर्ता गराएका हुन् । 

उम्मेदवारी दर्ता गराएकाहरु: 

एमाले 

नैनकला ओझ परशुराम मेघी गुरुङ अगमप्रसाद वान्तवा हरिचरण शिवाकोटि खेम 

नेपाली कांग्रेस 

रामेशजंग रायमाझी सरिता प्रसाई महेकुमार जाजु विमकुमार विश्वकर्मा 

माओवादी 

मिना पोखरेलले मनोनयन दर्ता गराएका हुन् । #ekantipur







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top