मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   

समाज

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु


  • समाज
  • 5 पटक पढिएको
  • २०७४ माघ ०२ मंगलवार
महाँलेखा परिक्षकको कार्यालयले मकवानपुरका सबै सरकारी कार्यालय र स्थानिय तहमा भएका आर्थिक कामको अडिट गर्न सुरु गरेको छ ।

एक महिना सम्म सबैजसो सरकारी कार्यालयमा गएर अडिट गर्नका लागि दश जनाको टिम खटिएर आएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा रहनेगरी महालेखाको टिमले सरकारी कार्यालयको लेखा परिक्षण गर्न लागिएको हो । महालेखाले आज मकवानपुरका दशवटै स्थानिय तह र सरकारी कार्यालयका प्रमुखहरु र लेखा प्रमुखहरु सहितका कर्मचारीलाई राखेर अन्तरकृया समेत गरेको छ । सरकारी कार्यालयको हिसाबलाई पारदर्सी बनाउनका लागि यो लेखा परिक्षणले महत्वपुर्ण भुमिका खेल्ने गरेको छ । महालेखा परिक्षकको कार्यालयका निर्देशक पदम प्रसाद आचार्य र अर्का निर्देशक कृष्ण ज्ञवालीको नेतृत्वमा पाँच पाँच जनाको टिम मकवानपुर आएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, कोष तथा लेखा नियन्त्रकको कार्यालय मकवानपुरका प्रमुख नारायण दत्त शर्मा लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 






सम्बन्धित शिर्षक समाचारहरु



विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन

हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५

सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !

भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !

धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top