मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

समाज

ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय


  • समाज
  • 5 पटक पढिएको
  • २०७४ माघ ०२ मंगलवार
हेटौडा उपमहानगरपालिकाले अबका दिनदेखि कुनैपनि क्षेत्रमा ब्यापार मेला गर्न नदिने निर्णय गरेको छ ।

ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय

हेटौडाको टिसियन चौरमा ब्यापार मेला गरिदै आएको भएपनि अबका दिनहरुमा ती मेलाहरु ग्र्न नदिने निणय गरेको हो । यही माघको अन्त्यमा मेला गर्नका लागि दुईवटा संस्थाले स्वीकृति लिएपनि ती दुईवटा संस्थाको स्वीकृति रद्ध गर्दै मेल ागर्न नदिने निणय गरेको हो । उपमहानगरपालिकाको आजको निणयबाटनै नेपाल हेल्थ फाउन्डेशन र नेपाल राष्ट्रिय बाणिज्यसंघ मकवापनपुरको नाममा दिइएको स्वीकृति खारेज गर्दै मेला गर्न नदिने निणय गरेको छ । उपमहानगरपालिकाको बिभीन्न स्थानमा खाली रहेको चौरमा मेल ागर्नका लागि नदिने गरी जिल्ला प्रशाशन कार्यालय मकवानपुरलाई चिठ्ठी समेत पठाइएको उपमहानगरपालिकाका एक कर्मचारीले बताएका छन् । मेला गर्न नदिने भनी दुबैवटा संस्थालाई चिठ्ठी समेत पठाइएको छ । 
















सम्बन्धित शिर्षक समाचारहरु



सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु

ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top