क्यालिफोर्नियामा लेदोसहितको पहिरो : मृत्यु हुनेको संख्या १७ पुग्यो
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा     सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ३ काे हेटाैंडा,५ काे रूपन्देही     बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या म्यानमार फर्काउने     सरकारले सत्ता लब्याउन खोजेको छ :बामदेव गौतम     दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय     नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा     पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग     महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु     ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय     उर्जा मन्त्रालयद्धारा हेटौडा उपमहानगरपालिकालाई ५ सय वटा बिधुतपोल सहयोग      भुकम्पबाट हुने क्षेति न्युनीकरणका लागि सुरक्षित भवन निर्माणमा सरोकारबालाको जोड    

क्यालिफोर्नियामा लेदोसहितको पहिरो : मृत्यु हुनेको संख्या १७ पुग्यो

अन्तराष्ट्रिय समाचार प्रकाशित मिति: २०७४ पौष २७ बिहीवार

पुस २७ – अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासँगै बुधबार गएको लेदोसहितको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । अझै १३ जना हराइ रहेका छन् ।

 लेदोसहितको पहिरोका कारण २८ जना घाइते भएका छन् । उद्धारकर्मीले अहिले पनि बेपत्ताको खोजी तथा उद्धार गरिरहेका छन् । लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको मोन्टेसिटोक्षेत्रमा लेदोसहितको पहिरो गएको हो । पहिरोका कारण एक सय भन्दा धेरै घरमा पूर्ण तथा अरु तीन सय घरमा आंशिक क्षति भएको छ । उद्धारकर्मीले हिलोमा पुरिएकी दुई वर्षकी बालिकाको जीवितै उद्धार गरेका छन् । उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


251814 Times Visited.

Top