मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

राष्ट्रिय समाचार

माओवादीका मन्त्रीले भोलि सरकार छाड्ने

  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ पौष २७ बिहीवार
काठमाडौं, पुस २७ –नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले शुक्रबार सामूहिक राजीनामा दिने भएका छन् ।

माओवादीका मन्त्रीले भोलि सरकार छाड्ने

अहिले विना विभागीयको हैसियतमा रहेका माओवादी केन्द्रका ९ मन्त्री र ७ जना राज्यमन्त्रीले शुक्रबार राजीनामा  दिने भएका हुन ।‘आज बिदाको दिन भएकाले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएनौं, भोलि दिने सम्भावना रहेको छ’ विनाविभागीय मन्त्री गिरिराजमणि पोख्रेलले उज्यालोसँग भन्नुभयो, ‘सरकारले चुनाव नगर्ला कि भन्ने शंका रहेर विना विभागीय हुँदाहुँदै पनि आजसम्म सरकारमा बस्यौं तर शुक्रबार भने हामी बाहिरिन्छौं ।’नेकपा माओवादी केन्द्रले प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावको लागि एमालेसँग गठबन्धन गर्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ गते माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाउनुभएको थियो । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top