मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

राष्ट्रिय समाचार

हुम्लामा हिमपात, जनजीवन प्रभावित


  • राष्ट्रिय समाचार
  • 4 पटक पढिएको
हुम्ला, २५ चैत/तीन दिनको लगातार वर्षापछि शुकबवार बिहानबाट हुम्ला सदरमुकाम सिमकोटलगायत माथिल्लो हुम्लामा हिमपात सुरु भएको छ । मंगलबारदेखि परेको हावाहुरी सहितको वर्षाले अत्याधिक जाडो बढेपछि शुक्रवार बिहानदेखि हिउँ जम्न थालेको छ ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हिमपातका कारण जिल्लाको जनजीवनमा प्रभावित बनेको छ । अत्याधिक चिसो र हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । त्यस्तै पशुको आहारामा समेत समस्या परेको स्थानीयबासिन्दाले बताएका छन् । सदरमुकाम सिमकोट र नाम्खामा बाक्लो हिउँ जमेका कारण मानिसहरुको चहलपहलमा कमी भएको छ । अन्य स्थानमा भारी वर्षा भएकोले सदरमुकाम सिमकोटमा आगमन बन्द भएको छ । जाडोका कारण सदरमुकाम सिमकोटका सरकारी कार्यलयहरुमा प्राय बन्द जस्तै छन् । 






सम्बन्धित शिर्षक समाचारहरु



सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने

साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण

कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्

सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस

​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ

जिल्ला अस्पताल प्युठानमा सुत्केरीको मृत्यु, अस्पतालमा तोडफोड

धादिङमा चारवटा सवारी साधन आपसमा ठोक्किदा ट्रकमा आगलागि

श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top